Home > राष्ट्रिय समाचार (Page 71)

त्रिविले श्रम शिक्षासम्बन्धी कोर्ष पनि अध्यापन गराउने

काठमडौं । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धी कोर्ष पनि अध्यापन गराउने भएको छ । सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा सो विश्वविद्यालय अन्तरगतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि छुट्टै कोर्षको अध्यापन आगामी शैक्षिक सत्रबाट सुरु हुने भएको हो । आज जिफन्टले काठमाडौंमा आयोजना गरेको

Read More

प्रदेश २ को लोकसेवा आयोगले पूर्णता पायो

जनकपुर । प्रदेश २ को लोकसेवा आयोगले पूर्णता पाएको छ । सदस्यमा सिफारिस दुईजना सदस्यको आज सपथ ग्रहण गराइएको छ । लोकसेवा आयोगको अध्यक्षमा सुरेन्द्र यादवको नियुक्ति भएको झण्डै दुई महिना पछि थप दुई सदस्यको सपथग्रहण गराइएको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सिफारिसमा महोत्तरीका महारुद्र झा र नेकपाको सिफारिसमा

Read More

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले उपनिर्वाचिन बहिष्कार गर्ने

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले आज काठमाडांैमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो । निर्वाचन आयोगले तीन वटै तहको विभिन्न ५२ वटा स्थानमा हुने

Read More

भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन एनआरएनए र सरकारबीच १७ बूँदे सम्झौंता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान सञ्चालन गर्ने भएको छ । एनआरएनएले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सो अभियान संचालन गर्ने भएको हो । आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष–२०२०’

Read More

लेडयुक्त पेन्टको मापदण्ड पालना गराउन सरकारलाई सुझाव

विज्ञहरुले लेडयुक्त पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका छन । वातावरणविद् रामचरित्र साह, चिकित्सक मेघनाथ धिमालले लेडयुक्त पेन्ट स्वास्थ्यका लागि घातक हुने भएकाले त्यसको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी वातावरणविद् साहले नेपाल सरकारले लेडयुक्त पेन्टको मापदण्ड तोकेपनि त्यसको पूर्ण रुपमा

Read More

रेशमलाल चौंधरीलाई नेपाल रिहा गर्न जनजाति महासंघको माग

काठमाण्डौ । आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष जगत बरामले कैद मुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी, नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौंधरीको विना सर्त तत्काल रिहा नभए सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिनु भएको हो । गत शुक्रबार र

Read More

दशैंअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुलेन

इलाम । दशैंअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । झण्डै एक महिनादेखि कार्यालय बन्द हुँदा छोटी भन्सारको कामकारबाही प्रभावित भएको छ । विदामा घर गएका कर्मचारी नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका ४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि

Read More

शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ विमोचन

विराटनगर । कवि शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ कवितासंग्रह आज विमोचन भएको छ । विराटनगरस्थित आहोरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रमकाबीच प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कवितासंग्रहको विमोचन गर्नुभयो । विमोचित कवितासंग्रहको विषयमा टिप्पणी गर्नुहुँदै अग्रज साहित्यकार बलराम पोखरेलले आन्दोलनमार्फत राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सुधार आउन नसकेको

Read More

नेपालमा १० अर्ब वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने पन्तको प्रतिवद्धता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताउनु भयो । उहाँले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने

Read More

‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

काठमाडौं । काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा आज काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको

Read More