उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान महासंघको विधानबाट तत्काल हटाउन माग गर्नुभएको छ । उपाध्यक्ष प्रधानले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क पनि अघि सार्नु भयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अध्यक्षतात्मक प्रणालीमा अघि बढेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकाले
Read More
