कार्य सम्पादन सम्झौंतामा उल्लेखित जिम्मेवारी पुरा गर्न ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौंतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौंता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको हो
Read More
