Monday, June 15, 2026
Home > खेलकुद समाचार > अन्तिम मिनेटको गोलमा आइभरीकोस्ट विजयी

अन्तिम मिनेटको गोलमा आइभरीकोस्ट विजयी

काठमाडौं । विश्वकप फुटबलमा आइभरीकोस्टले इक्वेडरलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

गोलरहित बराबरीतर्फ उन्मुख खेलमा अमाड डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *