Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकामाथि विश्वास गुमेको इरानको घोषणा, चेतावनी जारी

अमेरिकामाथि विश्वास गुमेको इरानको घोषणा, चेतावनी जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को दाबीपछि इरान ले अमेरिकामाथि पूर्ण विश्वास गुमेको घोषणा गरेको छ। विदेशमन्त्री अब्बास अराघची ले नयाँ वार्ता र समझदारीमा विश्वास नरहेको स्पष्ट पारेका छन्।

ट्रम्पले दुई–तीन हप्ताभित्र तनाव अन्त्य हुने दाबी गरेपछि इरानले कडा प्रतिक्रिया दिँदै स्थल आक्रमणको तयारीमा रहेको र प्रतिकार गर्न सक्षम रहेको चेतावनी दिएको छ। यो अवस्थाले क्षेत्रीय सुरक्षा अझ जटिल बन्न सक्ने संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *