Sunday, June 14, 2026
Home > अन्तराष्ट्रिय समाचार > अमेरिका–इरान शान्ति सम्झौता अन्तिम चरणमा, आजै हस्ताक्षर हुन सक्ने : डोनाल्ड ट्रम्प

अमेरिका–इरान शान्ति सम्झौता अन्तिम चरणमा, आजै हस्ताक्षर हुन सक्ने : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आजै हस्ताक्षर हुन सक्ने दाबी गरेका छन्।

ट्रम्पका अनुसार सम्झौतापछि स्ट्रेट अफ हर्मुजमार्फत समुद्री व्यापार सहज हुनेछ। पाकिस्तानले पनि सम्झौता २४ घण्टाभित्र टुंगिने अपेक्षा गरेको छ। यद्यपि, इरानले भने हस्ताक्षरको समयबारे औपचारिक पुष्टि गरिसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *