Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २७ घाइते

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २७ घाइते

अर्घाखाँची — पाणिनी गाउँपालिका–८ कुरुलेफाँटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने २७ जना घाइते भएका छन्।

सुपा देउराली दर्शन गरेर फर्किँदै गरेको बस ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रारम्भिक अनुमान छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *