Friday, June 05, 2026
Home > खेलकुद समाचार > आईसीसी वरीयतामा नेपाली खेलाडीको सुधार

आईसीसी वरीयतामा नेपाली खेलाडीको सुधार

काठमाडौँ – आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा नेपाली क्रिकेट खेलाडीहरूले उल्लेख्य सुधार गरेका छन्। ब्याटिङतर्फ आसिफ शेख ८७औँ र कुशल भुर्तेल १००औँ स्थानमा पुगेका छन्।

बलिङतर्फ सन्दीप लामिछाने ३७औँ, ललित राजवंशी ५४औँ तथा दीपेन्द्रसिंह ऐरी ७९औँ स्थानमा उक्लिएका छन्। अलराउन्डरतर्फ दीपेन्द्र २५औँ स्थानमा पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *