Friday, June 05, 2026
Home > मुख्य समाचार > आजदेखि नयाँ शैक्षिक सत्र सुरु, अवैध शुल्क फिर्ता गर्न कडाइ

आजदेखि नयाँ शैक्षिक सत्र सुरु, अवैध शुल्क फिर्ता गर्न कडाइ

काठमाडौंसहित देशभर आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ। सरकारले वैशाख १५ बाट भर्ना प्रक्रिया सुरु गर्ने निर्णय लागू गरेको हो।

सरकारले निजी विद्यालयले कानूनविपरीत असुल गरेको भर्ना तथा अन्य शुल्क फिर्ता गर्न निर्देशन दिएको छ। नियमविपरीत भर्ना नगर्न र नतिजापछि मात्र भर्ना लिन पनि कडाइ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *