आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री बालेनको आह्वान May 25, 2026May 25, 2026 मुख्य समाचार 0 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो ३ः३० बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक विषयमा विभिन्न निर्णय हुने बताइएको छ।