Thursday, June 04, 2026
Home > अन्तराष्ट्रिय समाचार > इन्धन गाडी प्रतिबन्धपछि इथियोपियामा विद्युतीय सवारीको तीव्र विस्तार

इन्धन गाडी प्रतिबन्धपछि इथियोपियामा विद्युतीय सवारीको तीव्र विस्तार

काठमाडौं, जेठ २० — पेट्रोल र डिजेलबाट चल्ने गाडीको आयातमा प्रतिबन्ध लगाएपछि इथियोपियामा विद्युतीय सवारीसाधनको संख्या १ लाख नाघेको छ।

दुई वर्षअघि लागू गरिएको नीतिपछि कर छुट, विद्युतीय सवारी प्रवर्द्धन र इन्धनको बढ्दो लागतका कारण ईभीको प्रयोग उल्लेखनीय रूपमा बढेको हो। हाल देशका कुल सवारीसाधनमध्ये करिब ८ प्रतिशत विद्युतीय छन् भने सन् २०३० सम्म ५ लाख ईभी पुर्‍याउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *