Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानी अभिनेत्रीको मेसेजपछि म्याक्रोनलाई पत्नीको थप्पड?

इरानी अभिनेत्रीको मेसेजपछि म्याक्रोनलाई पत्नीको थप्पड?

गत वर्ष भियतनाममा सार्वजनिक भएको भिडियोमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई उनकी पत्नी ब्रिजिटले थप्पड हानेको देखिन्छ। अहिले यो घटना फेरि चर्चा पाएको छ।

फ्रेन्च पत्रकार फ्लोरियन टार्डिफका अनुसार, म्याक्रोनलाई थप्पड लाग्नुको कारण इरानी अभिनेत्री गोलशिफ्टेह फराहानीको फोन मेसेज भएको दाबी गरिएको छ। तर, अभिनेत्री फराहानी र ब्रिजिट दुवैले यी दाबी अस्वीकार गरेका छन्। ब्रिजिटले पतिको फोन कहिल्यै हेर्ने होइनन् भनी स्पष्ट पारेकी छन्।

त्यसैले, थप्पडको वास्तविक कारणबारे मतभेद रहँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *