Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमालेभित्र ओलीप्रति असन्तुष्टि बढ्दै, तल्लो तहका नेताको प्रश्न

एमालेभित्र ओलीप्रति असन्तुष्टि बढ्दै, तल्लो तहका नेताको प्रश्न

काठमाडौं — केपी शर्मा ओली प्रति नेकपा एमाले भित्र तल्लो तहका नेता–कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको छ।

पार्टीभित्र निर्णय प्रक्रिया सीमित नेतामा केन्द्रित भएको, तल्लो तहको सुझाव बेवास्ता भएको र नेतृत्व परिवर्तनको माग नउठेको भन्दै आलोचना बढेको छ।

युवापंक्तिले ‘फ्रेस नेतृत्व’ र अर्ली महाधिवेशनको माग गर्दै दबाब बढाइरहेका छन् भने केही नेताहरूले पार्टी सुधार र पुनर्संरचनाको आवश्यकता औंल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *