Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एसईई कपी जाँच आजदेखि सुरु, छिटो नतिजा अपेक्षा

एसईई कपी जाँच आजदेखि सुरु, छिटो नतिजा अपेक्षा

१९ चैत, काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण आजदेखि सुरु भएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा पछि, केन्द्रमा शिक्षकहरूको टोलीले उत्तरपुस्तिकाको परीक्षण प्रक्रिया थालनी गरे। परीक्षा केन्द्रमा शिक्षकहरूको सूची तयार गरेर, विद्यालयका शिक्षकलाई आफ्ना विद्यार्थिहरूको उत्तरपुस्तिका परीक्षण नगर्न भनिएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *