Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसको समीक्षा बैठक आज, गगन थापाको निर्देशनात्मक सम्बोधन

कांग्रेसको समीक्षा बैठक आज, गगन थापाको निर्देशनात्मक सम्बोधन

काठमाडौं — नेपाली कांग्रेस ले काठमाडौं जिल्लाको निर्वाचन समीक्षा गर्न आज विस्तारित बैठक बोलाएको छ।

धुम्बाराहीमा हुने बैठकमा सभापति गगन थापा ले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन्।

महानगरदेखि बुथ कमिटीसम्मका सभापतिहरूलाई बोलाइएको बैठकमा हालैको निर्वाचन परिणाम प्रतिकूल हुनुका कारणबारे छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *