Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसले फेरि केन्द्रीय समिति बैठक बोलायो

कांग्रेसले फेरि केन्द्रीय समिति बैठक बोलायो

काठमाडौँ — नेपाली कांग्रेसले चैत १० गते दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक बी.पी. स्मृति भवन, ललितपुरमा हुने बताइएको छ।

गत आइतबार सम्पन्न बैठकमा सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गरिएको थियो। पुनः बैठक बोलाएर पार्टीले आगामी रणनीति र छलफल अघि बढाउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *