Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > केही दलले बुझाएनन् चुनाव खर्च विवरण

केही दलले बुझाएनन् चुनाव खर्च विवरण

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचनमा सहभागी केही दलले चुनावी खर्च विवरण नबुझाएको पाइएको छ।

स्वाभिमान पार्टी, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टीले खर्च विवरण पेश नगरेका हुन्। यता नेकपा एमालेसहित केही दलले विवरण बुझाए पनि सार्वजनिक गरेका छैनन्। आयोगले विवरण नबुझाउने दलसँग स्पष्टीकरण मागेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *