बाँकेको कोहलपुरमा एक युवतीमाथि न#शालु प#दार्थ खुवाएर सामूहिक ब#ला#त्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
माघ २१ गते जन्ती गएको बेला युवतीलाई झुक्याएर घटना गराइएको बताइएको छ। लामो समय डरका कारण मौन बसेकी पीडितले पछि उजुरी दिएपछि प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको हो।


