Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प, सतर्कता बढाइयो

जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प, सतर्कता बढाइयो

जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएको छ।

जापानी मौसम विज्ञान एजेन्सीका अनुसार बिहान ५:२३ बजे आएको भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन। यद्यपि प्रभावित क्षेत्रमा बलियो कम्पन महसुस भएको छ।

अधिकारीहरूले आगामी दिनमा थप भूकम्प आउन सक्ने भन्दै भूस्खलन र चट्टान खस्ने जोखिमबाट सतर्क रहन स्थानीयलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *