Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ठेक्का ह्याक प्रकरणमा व्यवसायी कटुवाल पक्राउ

ठेक्का ह्याक प्रकरणमा व्यवसायी कटुवाल पक्राउ

हेटौँडा — निर्माण व्यवसायी सागर कटुवाललाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

ठेक्का प्रणाली ह्याक गरी बोलपत्रमा अनियमितता गरेको आरोपमा अनुसन्धानका क्रममा उनलाई चैत १७ राति नियन्त्रणमा लिइएको हो।

उनी निर्माण व्यवसायी संघको अधिवेशनमा उम्मेदवार बन्न गएका बेला पक्राउ परेका हुन्। प्रहरीले यस प्रकरणमा अन्य व्यवसायीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *