Friday, June 05, 2026
Home > मुख्य समाचार > डीपी अर्याल सभामुख बन्दै

डीपी अर्याल सभामुख बन्दै

डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने सहमति भएको छ। यो सहमति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीच भएको हो।

गृहमन्त्रीका दाबेदार रहेका अर्याल अन्ततः सुदन गुरुङ लाई गृह मन्त्रालय दिएपछि सभामुख बन्न सहमत भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *