Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > दीपक खड्का–रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा

दीपक खड्का–रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा

पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेश सांसद रेखा शर्मा को बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल को इजलासमा पेसी तोकिएको छ।

खड्का सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका थिए भने शर्मा नाबालिकालाई घरेलु कामदार राखेर अपराध गरेको आरोपमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *