Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

भट्टकी श्रीमती आयुष्मा नेपालले दायर गरेको रिटमा अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *