Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज, अनुसन्धान अगाडि बढ्ने

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज, अनुसन्धान अगाडि बढ्ने

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ द्वारा दायर बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान प्रक्रिया पूरा गर्न प्रहरीलाई आदेश दिएको हो।

प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पर्सा अदालतको अनुमति लिएर हिरासतमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *