Friday, June 05, 2026
Home > मुख्य समाचार > देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागपछि अनुसन्धानका लागि अनुमति दिइएको हो। हाल देउवा दम्पती हङकङमा रहेका छन्।

बालेन शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने निर्णयपछि पहिलो चरणमै देउवा दम्पतीमाथि कारबाही अघि बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *