Friday, September 04, 2026
Home > मुख्य समाचार > नयाँ वर्षमा रवि लामिछानेको सन्देश : ‘खील निकाल्ने वर्ष’

नयाँ वर्षमा रवि लामिछानेको सन्देश : ‘खील निकाल्ने वर्ष’

काठमाडौं — रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै यस वर्षलाई ‘खील निकाल्ने वर्ष’को संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले कठिनाइ आउने संकेत गर्दै ती सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *