Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नयाँ संसद् भवन ९४% पूरा, समयमै सक्न निर्देशन

नयाँ संसद् भवन ९४% पूरा, समयमै सक्न निर्देशन

काठमाडौं: नयाँ संसद् भवन निर्माण कार्य करिब ९४ प्रतिशत पूरा भएको छ।

सभामुख डोलप्रसाद अर्याल ले निर्माण कार्यको प्रगति समीक्षा गर्दै तोकिएको समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

२०७६ असोजमा करिब ७ अर्ब ९४ करोड रुपैयाँको लागतमा सम्झौता भएको परियोजनाको म्याद पटक–पटक थपिँदै आएको छ। हालको लक्ष्य अनुसार आगामी जेठ ९ भित्र निर्माण सम्पन्न गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *