Friday, June 05, 2026
Home > मुख्य समाचार > नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको महानिर्देशक बनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले नियुक्तिको जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *