Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > निर्यात प्रवर्द्धनमा ध्यान केन्द्रित, देशलाई पैसा भित्र्याउने सरकारको लक्ष्य : प्रधानमन्त्री बालेन

निर्यात प्रवर्द्धनमा ध्यान केन्द्रित, देशलाई पैसा भित्र्याउने सरकारको लक्ष्य : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई बलियो बनाउन निर्यात प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको बताएका छन्।

प्रतिनिधिसभामा सांसद प्रमेश हमालको प्रश्नको जवाफ दिँदै उनले दुई वर्षका लागि निर्यातमा छुट दिने नीति लिइएको र अहिलेको प्राथमिकता देशमा पैसा भित्र्याउनु रहेको स्पष्ट पारे। उनले यस नीतिको उदाहरणका रूपमा चीनको अभ्याससमेत उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *