Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेकपाले संविधान संशोधन कार्यदल गठन गर्‍यो

नेकपाले संविधान संशोधन कार्यदल गठन गर्‍यो

काठमाडौँ, १४ वैशाख। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधन कार्यदल गठन गरेको छ। सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा नेता देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *