Friday, March 13, 2026
Home > Uncategorized > नेपाल डब्ल्युटीओ व्यापार–पर्यावरण समितिको अध्यक्ष चयन

नेपाल डब्ल्युटीओ व्यापार–पर्यावरण समितिको अध्यक्ष चयन

काठमाडौँ — नेपाललाई विश्व व्यापार संगठन (डब्ल्युटीओ) को व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन गरिएको छ। फागुन २७ गतेको महासभामा एक वर्षका लागि सर्वसम्मत रूपमा यो भूमिका नेपाललाई प्रदान गरिएको हो।

समितिले व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव र पर्यावरण नीतिले व्यापारमा पार्ने असर समेट्ने काम गर्छ। नेपालको स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी ले समितिमा प्रतिनिधित्व गर्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *