Friday, June 05, 2026
Home > खेलकुद समाचार > न्युजिल्यान्डको शानदार जीत, शृङ्खला १–१ ले बराबरी

न्युजिल्यान्डको शानदार जीत, शृङ्खला १–१ ले बराबरी

काठमाडौं – न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली ले दोस्रो टी–२० मा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली लाई ६८ रनले हराउँदै शृङ्खला बराबरी गरेको छ।

१७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १०७ रनमै समेटियो। जर्ज लिन्डेले ३३ रन बनाउँदा लकी फर्गुसन र बेन सियर्सले ३/३ विकेट लिए।

यसअघि डेभन कन्वेले ६० रनको योगदान दिएपछि न्युजिल्यान्डले १७५ रन बनाएको थियो। पाँच खेलको शृङ्खला अहिले १–१ को बराबरीमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *