Thursday, June 04, 2026
Home > राष्ट्रिय समाचार > परराष्ट्रमन्त्रीको भारत भ्रमण एक दिन अघि सर्‍यो,परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत जाँदै

परराष्ट्रमन्त्रीको भारत भ्रमण एक दिन अघि सर्‍यो,परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण एक दिनअघि सारिएको छ। अब उनी शुक्रबारदेखि आइतबारसम्म भारतको औपचारिक भ्रमणमा रहनेछन्।

भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्दै व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *