Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग

पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग

काठमाडौँ – पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले नगद धरौटी, बैंक ग्यारेन्टी वा जेथा जमानतमा रिहा गर्दै मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। गुप्ता विशेष अदालतको आदेशपछि डिल्लीबजार कारागारमा थुनामा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *