Friday, June 05, 2026
Home > आर्थिक समाचार > पूर्व बजेट २०८३/०८४ छलफल विराटनगरमा हुँदै

पूर्व बजेट २०८३/०८४ छलफल विराटनगरमा हुँदै

विराटनगर — नेपाल सरकार, अर्थमन्त्रालयका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले को प्रमुख उपस्थितिमा आ.व. २०८३/०८४ को पूर्व बजेट छलफल २०८२ चैत्र २४ गते, मंगलबार दिउँसो १:३० बजे समृद्धि हल, मोरङ उद्योग व्यापार संघ, विराटनगरमा आयोजना हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *