प्रतिनिधिसभा बैठक फेरि १५ मिनेटका लागि स्थगित May 13, 2026May 13, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको छ। बैठकको कार्यसूची र राजनीतिक विवादबीच प्रक्रिया अघि बढाउन नसकेपछि सभामुखले बैठक स्थगन गरेका हुन्।