Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रतिनिधिसभा सभामुख चयन प्रक्रिया आजदेखि सुरु

प्रतिनिधिसभा सभामुख चयन प्रक्रिया आजदेखि सुरु

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आजदेखि सुरु हुँदैछ। उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ भने अन्तिम नामावली दिउँसो २:३० बजे प्रकाशन गरिनेछ।

निर्वाचन प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार चैत २२ गते आइतबार हुने तय भएको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोलप्रसाद अर्याललाई उम्मेदवार बनाएको छ। १८४ सांसद भएको रास्वपाको बहुमतले अर्याल निर्वाचित हुने सम्भावना उच्च छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *