प्रतिनिधि सभाको अर्को बैठक चैत २२ गते April 2, 2026April 2, 2026 राष्ट्रिय समाचार 0 १९ चैत, काठमाडौं – प्रतिनिधि सभाको आजको बैठक सकिएको छ। जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने जानकारी गराएका छन्।