Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीमाथि ‘सदनदेखि एलर्जी’ भएको टिप्पणी, कांग्रेस प्रमुख सचेतकको आरोप

प्रधानमन्त्रीमाथि ‘सदनदेखि एलर्जी’ भएको टिप्पणी, कांग्रेस प्रमुख सचेतकको आरोप

नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई संसद् (सदन) प्रति रुचि नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले परम्परा र संस्थागत मर्यादा भत्काउने काम गरिरहेको आरोप लगाए । उनले सदनको सम्मान र संसदीय अभ्यासलाई कमजोर बनाइँदै गएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *