काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्नुअघि त्यसलाई स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
आज दिउँसो २:३० बजे सिंहदरबारमा बस्ने बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिनेछ ।
स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्मा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


