Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बस्नेतविरुद्धको रिट खारेज, सरकारी निर्णय सदर

बस्नेतविरुद्धको रिट खारेज, सरकारी निर्णय सदर

काठमाडौं — उच्च अदालत ले महेश बस्नेत विरुद्ध शोभा पाठक ले दायर गरेको रिट खारेज गरेको छ।

जबरजस्तीकरणको आरोपमा दायर मुद्दामा जिल्ला सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो, जसलाई उच्च अदालतले पनि सदर गरेको हो।

अदालतको फैसलासँगै बस्नेतमाथिका आरोप खारेज भएका छन्। बस्नेतले यो निर्णयसँगै तीन वर्षदेखिको विवाद अन्त्य भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *