बालेनले सम्हाले प्रधानमन्त्रीको कार्यभार March 27, 2026March 27, 2026 मुख्य समाचार 0 काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदबहाली गर्दै औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। पदबहालीपछि उनले मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन्। उनका नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ।