Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेको राहदानी मुद्दा स्थगित, बेन्च बस्न सकेन

रवि लामिछानेको राहदानी मुद्दा स्थगित, बेन्च बस्न सकेन

काठमाडौं — रवि लामिछाने सम्बन्धी राहदानी दुरुपयोग मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ स्थगित भएको छ।

न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा पेसी तोकिए पनि अन्य मुद्दाको सुनुवाइ नसकिँदा बेन्च बस्न सकेन।

युवराज पौडेलले महान्यायाधिवक्ताको मुद्दा नचलाउने निर्णयविरुद्ध रिट दायर गर्दै लामिछानेले राहदानी कसरी प्रयोग गरे भन्ने विवरण झिक्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *