Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभामा सरकार मौन रहेको भन्दै सांसदहरूको आपत्ति

राष्ट्रियसभामा सरकार मौन रहेको भन्दै सांसदहरूको आपत्ति

राष्ट्रियसभाका सांसदहरूले सरकारले सदनमा उठाइएका प्रश्नहरूको ५६ दिनसम्म पनि जवाफ नदिएको भन्दै आपत्ति जनाएका छन्।

सांसदहरूले सरकार जनताका समस्या र प्रश्नप्रति बेवास्ता गरेको आरोप लगाउँदै तत्काल जवाफ दिन माग गरेका छन्। उनीहरूले संसदीय अभ्यास कमजोर बनिरहेको भन्दै सभाध्यक्षमार्फत रुलिङको पनि माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *