Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दल प्रमुख सचेतकको सुविधा बिनै रहनु पर्ने

राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दल प्रमुख सचेतकको सुविधा बिनै रहनु पर्ने

काठमाडौं — प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय मान्यता पाएका ६ दलमध्ये श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले प्रमुख सचेतकको सुविधा पाउन सकेनन्।

ऐन २०७३ अनुसार प्रमुख सचेतकको सुविधा पाउन कम्तिमा १० सिट जित्नु अनिवार्य छ। तर श्रम संस्कृति पार्टीले ७ र राप्रपाले ५ सिट मात्रै जिते।

अनुसार सुविधा अन्तर्गत प्रमुख सचेतकलाई सवारी सुविधा, कार्यालय सहयोगी र अतिथि सत्कार खर्च उपलब्ध हुन्छ। अन्य चार दल भने यी सुविधासहित प्रमुख सचेतक नियुक्त गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *