Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपामा मतदान बिना नै संसदीय दलको नेता चयन

रास्वपामा मतदान बिना नै संसदीय दलको नेता चयन

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न मतदान नगर्ने भएको छ। शीर्ष नेताहरूबीचको सहमतिअनुसार बालेन शाह लाई सर्वसम्मत रूपमा दलको नेता बनाइने तयारी गरिएको छ।

सभापति रवि लामिछाने सहित नेताहरूबीच भएको छलफलले उक्त निर्णय गरेको हो। सहमति अनुमोदनका लागि छिट्टै केन्द्रीय समिति बैठक बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *