Friday, June 05, 2026
Home > मुख्य समाचार > रुवीकुमारी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित

रुवीकुमारी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन पाएपछि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित भएको छ।

रास्वपाले औपचारिक रूपमा समर्थन जनाएसँगै संसद्मा सीमित सिट भए पनि श्रम संस्कृतिको पक्षमा स्पष्ट बहुमत बन्ने देखिएको छ। यो निर्णयलाई नयाँ दलहरूबीचको सहकार्यका रूपमा व्याख्या गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *