Monday, March 16, 2026
Home > स्थानीय समाचार > लमजुङमा वृद्ध मृतावस्थामा फेला

लमजुङमा वृद्ध मृतावस्थामा फेला

लमजुङ — बेसीसहर नगरपालिका–१ स्थित ७० मेगावाट मध्य मस्र्याङ्दी जलविद्युत् आयोजना को ड्याममा ८७ वर्षीय धनबहादुर सिलवाल मृतावस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार सिलवाल गत माघ १७ गते घरबाट सामाजिक सुरक्षा भत्ता लिन निस्किएका थिए र फिर्ता नभएपछि परिवारले खोजी सुरु गरेको थियो। शवको पहिचान उनका छोरा दीपक सिलवाल ले गरेका छन्। प्रहरीले थप अनुसन्धान जारी राखेको छ र शव प्रदेश अस्पताल बेसीसहर मा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *