काठमाडौं, जेठ २० — विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर जारी विवादबीच बैठक प्रभावित भएको हो। अब राष्ट्रियसभाको अर्को बैठक जेठ २६ गते दिउँसो १:१५ बजे बस्नेछ।


