Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विपद्का लागि २ हेलिकप्टर तयारीमा राखिने

विपद्का लागि २ हेलिकप्टर तयारीमा राखिने

काठमाडौं — सुधन गुरुङ ले विपद् उद्धारका लागि दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा भएको छलफलमा उनले आपत्कालीन अवस्थामा छिटो उद्धारका लागि यस्तो व्यवस्था गरिने जानकारी दिए।

उनले विपद् व्यवस्थापनमा सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिँदै नागरिकको ज्यान बचाउन सबै स्रोत परिचालन गर्न जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *